Wednesday, May 27, 2009

सम्बेदनशिलता

यो लेख हिजो restaurant म बस्द लेखेको हो। एउटा पागलको behavior र त्यहा बाट जाने मान्छेहरु र म आफैलाई केलाउदै बसिरहेको थिए।

उफ्रन्छ कराउछ
हास्छ दौडन्छ
सर्बाङ्ग उदाङ्गो भएर पल्टीदिन्छ
आफ्नै ब्रमाह्न्डमा रमाउछ
छुट्टै परिभाषा बीच
र फेरि मौन्
अनि रोदन
फेरि पुरानै ब्रमाह्न्ड
र पहिलेकै सम्बेदनशिलता
कयैन् मुकदर्शकहरुको
हराएको सम्बेदनशिलता
सायद मेरो पनि

7 comments:

  1. प्रदर्शनीमा हेर्नु सम्बेदनशिलता होला, दुखमा साथ दिनु सम्बेदनशिलता होला ... साथ दिने सामर्थ्य र सम्भावना छ भने अर्कै कुरो.. नभए हराएको सम्बेदनशिलता भन्दा नि बढी चाहिं बाध्यता नै होला ..

    ReplyDelete
  2. एकै बसाइमा लेखिएर पछि सिँगारपटार नगरेर होला, कविता अझ आकारमा आउन नसकेको हो कि जस्तो लाग्यो मलाई चाहिँ । फेरि लेख भन्नुभएको छ, मलाई भने भावनाको भुल्को भन्ने नाम दिन मन लाग्यो यस पोष्‍टलाई । अन्यथा नमान्नुहोला है । एउटा पागललाई प्रतिक्रियाहीन नियालिरहेका मनहीन आँखाहरूको बारे तपाईँको करूण अनुभूति रसिलो छ ।

    ReplyDelete
  3. Jotare Dhaiba ji sabaile mero lines harulai "curry with out salt" nai bhanchhan school dekhi aahile samma. i am not a writer but i write what ever comes in my mind. tesaile jasto pani huna sakchha. tapaiko sujhaab ko lagi hridaye dherai dherai dhanyebaad.

    ReplyDelete
  4. दीप जी तपाइको WOldflows मा समाहित भए म पनि । आसा छ हाम्रो यात्रा निरन्तर चलिरहने छ तारमै भएपनि । कबिता मिठो लाग्यो ।

    ReplyDelete
  5. this poem is really powerful observation on madness. It is amazing that how we gradually are hardening and these events do not touches our heart anymore. Perhaps, in all 'pagal' we see little pagalpan of ourselves too. great writing, hope to read more in future.

    ReplyDelete
  6. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete