Sunday, May 17, 2009

नआइज जुन

नआइज जुन त
जिस्किदै मसङ्ग नाडीन
सक्दिन म तसङ्ग
आङ्गालोमा बाधिन
म भित्र उनको भाबहरु
अझै पनि उस्तै छ
तेरो सुन्दरतामा लोभीएर
सक्दिन म
उनको प्रेमको हत्त्या गर्न

6 comments:

  1. सुजनजी ले भने जस्तो छोटो मिठो।

    ReplyDelete
  2. "म भित्र उनको भाबहरु
    अझै पनि उस्तै छ
    तेरो सुन्दरतामा लोभीएर
    सक्दिन म
    उनको प्रेमको हत्त्या गर्न "

    मस्त प्रेममा डुबेकोलाई के जुन, के चन्द्रमा !

    दामी गयो !!!

    ReplyDelete
  3. cute one..

    गधे पे दिल आ गई तो परी क्या चिज है !

    ReplyDelete
  4. कबिता छोटो मिठो गयो । पर्खाई पनि छोटै होओस् ।

    ReplyDelete
  5. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete