Sunday, May 10, 2009

कहिले नमेतिने तिमी

प्रीय
गिलास सङ्गै रितिने भए
आसु सङ्गै पखालिने भए
समय सङ्गै मेतिने भए
तिम्रा यादहरु,
किन
आफुलाई खोज्दा
आउने प्रतिबिम्भ तिमी
स्मृती भित्र
सधै मुस्कुराइ रहने तिमी
मेरो स्पन्दन् भित्र
सधै समेतिने तिमी
म भित्र
सधै बाचिरहने तिमी

कहिले नमेतिने तिमी



departure make tear drops but it dry with a smiles of your warm love
one day i will be there to hold u
kiss your smiles and and take away your pain
rest in peace my love

2 comments:

  1. प्रिय parmanent ink भन्दा खतरा हुन्छे,मेटिदीन | प्रिय काल भन्दा अमर हुन्छे मर्दिन | प्रिय को देश (हृदय)मा प्रिय सदा विराजमान छे दीपजी | तर गड़बड़ गरी भने खुत्रुकै पार्छे यस्ले |
    nice feelings.
    thanks

    ReplyDelete
  2. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete