Wednesday, May 13, 2009

sorry for modification

yesterday lonely night, moon playing hide and seek with cloud, load shedding, burning candle, media player and earphone. listing music and a song comes.

तिमी आकाश को जुन भयौ
म त याहा को धुलो हु

sing by Deep Shrestha
i dont know whose lyrics is this

but i modify it
sorry for modification
it goes like this

तिमी आकाश को जुन भयौ
म त यहा को धुलो हु
बतास सङ्गै उडेर माथी
चुम्ने रहर छ तिमीलाई

तिमी अध्येरीमा जग्मगायौ
म त कालो छाया हु
नलुकाइदेउ तिमी आफुलाई
हेर्ने रहर छ तिमीलाई

तिमी फुलेको फूल भयौ
म त झरेको शीत हु
बिहनीको झिस्मीसेमा आई
आङलो बाध्ने रहर छ तिमीलाई

5 comments:

  1. तिमि अधेरीमा जगमगायौ म त कालो छांया हुं।नलुकाई देउ तिमि आफुलाई!!!!धेरै राम्रो लाग्यो यो सब्दहरु!!keep it op,,

    ReplyDelete
  2. धूलो भए पनि धरातलमा उभिनु नै आफ्नो तागत भयो नि ! आत्मीयतालाई अब यसरी पनि परिभाषित गर्नुपर्‍यो हे दीपजी ।
    जे होस्, कमला भाव बुनिएका हरफहरू प्यारा छन् ।

    ReplyDelete
  3. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete