Thursday, July 23, 2009

च्यातिदिऊँ झै लाग्छ

हिजो आज एकन्तमा
ठिङ्ग आफुलाइ उभ्याएर
अतितका पलहरुभित्र
बल्झेका घाउहरुको
चुस्की लिदै
सब्दहरुमा अल्झेर
कोरीएको पानाहरु
बिरत्तिएर च्यातिदिए जस्तै
च्यातिदिऊँ झै लाग्छ
यो जिन्दगी
जिउदो तर नबाचेको जिन्दगी

11 comments:

  1. सुर्य जी ले भने झै छोटो अनि मिठो ।

    ReplyDelete
  2. होइन दीप जी, च्याटिदिऊँ कि च्यातिदिऊँ हो ?
    कोरिएका पाना झैँ जीवन च्यात्‍ने झो‌क जीवनमा बेलाबेला लाग्छ ।
    त्यही यथार्थको रङ छ यस भावनामा ।

    ReplyDelete
  3. thanks Jotare Dhaiba जी
    अब चै साँचै School नै जानुपर्ला जस्तो छ।

    ReplyDelete
  4. यो दीप ब्रो लाई पनि खतरा ट्राजेडी परेको जस्तो छ नि

    ReplyDelete
  5. छोटो, मिठो र सटीक कविता छ!

    ReplyDelete
  6. Ha... ha..

    School hoina, 'pathshala' januparla Deep Jee.
    :)

    ReplyDelete
  7. sarai ghat parne kura garnu bho. La nachetnus j bhaye pani jiwan ko kagaz.
    tapai lai arko message hai.
    dautari ma blogger bhela aune sanibar bihana 11 ma hudai chha. aunu hoa. tesko lagi dautari.org hernu hola

    ReplyDelete
  8. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete
  9. it is really nice poem man ....my hearth is form in your word.

    online shopping in Nepal

    ReplyDelete