Monday, July 13, 2009

पागलपन

म भित्र कोरिएको
तिम्रो प्रतिबिम्भ सङ्गै
बगिरहेका सम्झनाका लहरहरु भित्र
आफुलाइ समेतेर
कहिले छ्ट्पटीदै त कहिले रमाउदै
अतितका पानाहरुमा
चिप्लेटी खेल्दैछ
मेरो पागलपन
यो एक्लो रातमा

10 comments:

  1. wow nikai ghamvir 6 . ramro lagyoo

    ReplyDelete
  2. कविता निकै राम्रो लाग्यो ।
    कवितात्मक टाँसोकोको लागि धन्यवाद ।

    ReplyDelete
  3. गजब छ! धेरै राम्रो टाँसो टास्नु भयो यसकोलागी धन्याबाद।

    ReplyDelete
  4. "कहिले छ्ट्पटिँदै त कहिले रमाउँदै
    अतीतका पानाहरूमा
    चिप्लेटी खेल्दैछ"

    वाह ! छोटो मीठो ।

    पागल हुन कल्पनाशील हामी धेरैलाई मन हुन्छ, तर अहिलेको यान्त्रिकताको ह्याम्मरले मर्मत हुँदै आएका हामी त्यस्तो गर्न नै कुन बेला पाउँछौँ र ?


    अनि दीप जी, वर्णविन्यासको किताब यसो हेर्नुहोला है कुनैबेला फुर्सदमा । तपाईँको लेखाइको शुद्धताको लागि निकै मद्दत गर्नेछ त्यसले ।

    ReplyDelete
  5. छोटो, मिठो र सटीक! एक्लोपनाको पिडालाई सुन्दर शब्दाकार दिएको छ।

    ReplyDelete
  6. हैन दीप ब्रो राती राती एक्लै एक्लै के गर्नु हुन्छ हौ जे गरे पनि धेरै नगरनु है ब्रो ठीक्क गर्नुपर्छ हेहेहे
    तर साथीहरुले भने झै कविता छोटो साथै सुन्दर पनि छ

    ReplyDelete
  7. पीडा त सबैलाई हुन्छ तर एक्लोपनको पीडा अलिक फरक र न्यास्रो लाग्ने खालको हुन्छ है। राम्रो दिनु भयो फेरी एक पटक

    ReplyDelete
  8. a perfect one ..once again. many many times it happens...

    your word is really flowing in this poem too..

    ReplyDelete
  9. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete